Thursday, April 26, 2012

सिधा माया लाई कुरा

अस्त बेस्त जीवन 
कता - कता अन्तस्करणमा तिम्रो खोजाई
हरायकी तिमि , तिम्रो सुखानुभूतिको कामना 
मन अस्थिर , मस्तिस्क स्थिर बनाऊने संघर्समा 

समाजमा बद्धेता जनाउनु-गराउनु उपस्थितिको, 
अनुभूति हरायको मन कतै तिमीसंग छुटे जस्तो
कतै सोधी हालौ कि तिमीलाई ?
अतिबाद - देखावोटी पन को संज्ञा त पौने हैन?

यो कोलाहल सारै फिक्का,
जाबो मन लाई हाराऊन नसक्ने 
मात्र आलमलाई रहेछ , भुल्लाऊन सकेन 
बेर्थको भयो यो जमात , तिम्रो आनुस्पथिति मेटाउन सकेन 

यथार्थको धरातल छोड्न,
सप्निल संसार सजौदै तान्द्रा मा रहन 
तिमीलाई सम्झी, वोरीपरि को संसार बिर्सिने 
नगरौ मनोबादका कल्पना 

तारा हुदैँ दारा गन्ने 
छाती चिरी हनुमान बन्ने 
नभयका रहर बिना बिज ऊमारने 
यी त सब त्यो बडाघरे गोरेका खुबी होलान 

मान- नमान, तिमीलाई नसंझिने  म होइन 
माया गर्छु भन्नु बाहेक , बडाघरेको खुबी छैन 
निस्वर्थ माया गर्देउ , संसार मा समाल्ने छु 
एक गल्ति माफदि भरोसा गर , जिन्दगि धोका दिने छैन 

Monday, April 2, 2012

धन्न छौ कर्णाली !

केहि अक्षर उतार्ने जमर्को तअब कस्नै पर्ने भयो , आखिर अप्रिल पनि आउनै लग्यो / रमाइलो आबिस्मरनिय कथा जोडियको यसमा , यदी तपाई यो कुनै कसैलै झुकायको कथा कसैलाई परेको बेथा सोची रहनु भाको भने बिल्कुल गलत सोची रहनु भयको / यदि तपाई ले आबिरल बग्दछ इन्द्रावती भन्ने सुन्नु भयको भने जिन्दगि लाई तेस्मा जोड्न सक्नु हुन्छ / लेख्न मैले नितान्त बेक्तिगत अनुभव पोख्दै छु , आफु लाई त्यो पात्र राखेर हेर्नुस , तपाई मेरो ठाउँ मा भैदियेको भय पनि कतै तेस्तै गर्नु हुन्न थियो ?

आज देखेको भोगेको तिता मिठा अनुभव पात्र कोर्दै छु , कति ठाउँ मा पात्र मन नपर्न सक्छ आफु पत्रको ठाउँ मा सहि निर्णय गर्न सक्थ्येअ जस्तो लग्न सक्छ , लागेमा पात्र पनि मानिस नै हो गल्ति गरेछ भनेर माफी दिदिनु , क्याबात को आपेक्छ्या राख्दैन पात्र मात्र आफ्नो लागि पदिदिनुस / लगभग आजै को दिन होला अप्रिल ले टेकीसकेको थिएन पात्र जोस जागर ले ऊन्मत्ता भयर साथी संगीको भ्रमण त्याग्दै यौटै सोर मा घर मा प्रस्न गरिरहन थियो , दाई को फोन आयन? यक दिन दाई नै आइपुगे , भोलि हामी हिड्छौ, खासै केहि लानु पर्दैन ऊतै पाइन्छ त्यैपनि यक दुइ जोर कपडा राख्नु , हतार हतार किनमेल गरियो भाका सर्यो दुइ दिन को , लामो थियन तर हतार सरईनै रहयो मनमा , किनमेल भैरयो मानौ बसाईनै सर्न लागे जत्तिकै , अन्त्यत त्यो दुइ रात लामै गरेर काटियो , बिहान देखिनै - कल फोन तयार भयपनि दाजु आइपुगे ११-१२ बजे तिर , लगियो घर बाट दहि आछ्यता नै लगाएर / आनामनगर आढ़ा मा यौटा ले टोकसो लगायो आज आती बेला भैहाल्यो भोलि जाउन तपाई हुदैन ? साहित् गरेर निस्केको त्यो माथि आफ्नो जिद्दी छोड्ने सोवाव को कमि , त्येई दिन हिड्ने निर्क्योल निक्लियो यक्लाई , ग्रेडेर दुइ पाता पनि संगै जाने भय कक्रेबिहर यातायात चढेर , कि बजे हिड़ो बस, सबैले राम्रो संग जानु हामी चाडै आउछौ भनि एक दुइ फोन नुम्बर भिद्धैदीय

बाकी मा डोज़र को पुर्जा , आनाब्रत रुप मा चलेको बस रामनगर मा गयर रोकियो भात के खाइयो रोटि बजैयो जिन्दगि को प्रथम लामो यात्रा झन्डै झन्डै १९ घण्टा को , कति आल्छि लाग्दो हो आज भोलि तेती बेला मन फुरुङ्ग नै थियो कर्णाली पो जादै हो ! त्यो पनि यक्लै यौटा फोन नुम्बर लिएर / बाटो मा - यात्रु फेरिय होलान बाटोमा कोइ बुटवल कोइ कोहोलपुर कहाँ हो कहाँ !!!! १२- बजे तिर सुर्खेत बजार , संगै बस्नेले जाऊ मेरै तिर लिन आउने को अत्यो पत्यो छैन , आखिर फोन पनि लाग्ये मान्छे पनि भेटियो , ठुलै गाडी लियर आयछन टिपर डोजर का दात हाली मेरा झिटी झाम्टा पनि हालियो , बसे अगिल्तिर , कै मिनेट मै सुर्खेत आढ़ा पुरायो , टिपर ड्रीवर भन्दै थीयो " सर आज होस् भोलि जौला मास्तिर (तिर्थ मगर पर्यो हाहाहा ) , डाडा मा जाडो हुन्छ भनेर लाएको जाकेट काम होला जस्तो देखाएँन सुर्खेत हो गर्मि ले , दिन आन्योल मै काटियो अनि पुगियो सल्ले , तल बब्यचौर मा खाइएन भो सल्ले को नकुरागरम , एक कर्णाली राजमार्ग नाममात्र को त्यो माथि खोइ पल्टेको रे , बाटो कहाँ होस् , निकाल्ने कसले कसलाई के थाहा ? , भाग्य बलिएइ रैछ जाम खुलो सल्ले को बाटोमा बास परेन तर टिप्पर खले भाई सगर ले मेरो बाग मा भयको चौचाऊ बिस्कुट छाडेन / ढिलई पुगियो चैते दसैको दिन बिहान को खाने खान , मासु पाकेकै रैछ , मैना खोला को तिर मा मासु भात खाइयो , झिंगा को पनि कुरा गर्नुर है ! दुइ तिन गास खयकै हो / काफल ठोकी , सानागौ मास्ला गाउ गर्दै पुरायो बास स्थान मा / धन्न बिदा कै दिन परेछ, बेलुका ओछान पौनुनै ठुलो कुरा रह्यो , दैलेख डाडा सोचेजत्ति चिसा रैनाछं हाहा /

सबेरै आवाज आयो "विकाश जी साईट जाने होइन ? सिवानिका चिया सकी क्रिश्न्ने ले साईट लगेर छाडिदियो काम धमाधम भैरहेकै थ्यो / चिनजान पो नभएको धेरै समय लागेन फाटफुट गुफ गरियो कै प्रस्नहरु सोधियो कै को जवाफ पनि दियियो / साईट जौ मै बिते कै दिन हरु हाकिम संग राम्रै बोलचाल के हुन थालेको थ्यो - सुर्भियोर भिडाएर तिम्म्रो जिम्मा मा कम गरेर देखाऊ भनिहाले , ताजा ताजै पढेका कितावी ज्ञान , कति तिनी हरु सिकियो पछि ऊनीहरुलाई नै सिकाइयो , जे होस् डोज़ेर ले काट्ने माटो , टिप्पर ट्रaयटर हिड्ने बाटो चै चिन्न बनाउन गारो परेन तेती / बाटो पुग्नु जुम्ला को खलंगा सम्म त्यो पनि सल्लाल मोटर चल्ने / सडक हाकिम सारै चिल्ला गाली गर्दा पनि खाने ले भेउ नपाउने फुरुन्गे पर्थे , आज भोलि पनि तेतै होलान , आर्को सुर्वेछन गने हाकिम को नकुरागरम नाम मात्र को भगवान हाहाहा ! नाम नालियेअकै बेस , मेरो हाकिम को कुरा काट्नै पर्छ जस्तो थियो /

BIKASH POKHAREL

खान रासन आयेकई थियो , पोइसो पेट्टी क्याश चिया चुरोट पनि बेबस्था , मध्येपन सडक को बिसेसता मान्छे तामसी बन्न कति लग्दोरेछ , हराय मा पनि, घर मा फोन गर्न सुर्खेत सम्म जाने कुरा भयन , जुम्ला बज्ज़र कहाँ हो कहाँ , दैलेख बज्ज़ार जम्मा जम्मी दुइ चार पटक पुगियो होला , हुन जुम्ला जाने बाटो मा पनि फोन छन् रे नदेखी कसरि मान्नु , ढुंन्गेशोर को आव खोइ कके हावा हो थाहा भयन हाहाहा ! आयको मैनौ बितेपछि नसरो पनि हराउदै गयको हो कि ? बा आमा प्यारा अति मेरा , गम्भीर निकल्सून सुर्खेत जाने थाहा पयेया पछि घर को नुम्बेर दिएर , सन्चो सुनैदेउ भनि पठाय आउदा खुसीको खवर सुनियेओ जिन्दगीमा पैलो पटक दिस्टिंगसन् अयाछ , सयद ६६ वैशाक गते हुनु पर्ने हो टो दिन / शेर्पा हाकिम संग थापा आरु सेना बेना लिएर ट्राक्टर आद्किने बाटो यामाहा होन्डा को मोटर साइकल लिएर घोरल को माशु नाम मात्र को शिल प्यक के कुरागर्नु होस् कहाँ कहाँ कति कति बेला कुन आवस्था मा पुगिए ke कुरा गर्नु यौता मात्र गल्ति भएको भए पनि थियो यो संसार मा भन्ने हुन्थो होला आज को दिन धन्न भगवान बचायौ /

मदेस को देव जसलाई कसैको घरमा कुखुरा देख्न हुदैन थ्यो , मधिरा धारा मा फरक नहोस जस्तो गर्थे , मेरै टिम मा कम गर्न कसियो नत्र नगर्ने धम्कि को साथ , प्रोजेक्ट मनेजर बाहेक आरुलाई नगन्ने मान्छे कम लगाउन गारो भएन पार्टी को कुरैनगरम सधै कुनै कुनै बहाना , थापा काजी रतियेका थिय मा संग , हुनत ऊनका छोरा को उमेर मा भन्दा टी - वर्ष कम थियो होला / यो प्रोजेक्ट मा सेकेन्ड म्यान तपैनै हो भनेर मक्ख पर्थे पत्रलाई , आर्को शेर्पा कै मैनामै DPM को आस देखाऊ थ्यो , बजे शेर्पा को पनि कुरा नगरौ होस् आहा हाहाहा ! सयल डाडा को भट्टी , कफल्थोक को पसल , धुन्गेशोर को जुम्ली होटेल देर्बरे व्हीर, पादुका खोला को क्रसोर चुप्रा डाडा कर्णाली राजमार्ग सुख कुरा पोखिय यो शिर्न्खला मा आथार्थ को आर्को पाटो लेख्न लेखेको पन्ना मा , यन्त्र मा आर्को हप्ता , धन्न छौ कर्णाली !