Thursday, April 26, 2012
सिधा माया लाई कुरा
Monday, April 2, 2012
धन्न छौ कर्णाली !
केहि अक्षर उतार्ने जमर्को तअब कस्नै पर्ने भयो , आखिर अप्रिल १ पनि त आउनै लग्यो / रमाइलो र आबिस्मरनिय कथा जोडियको छ यसमा , यदी तपाई यो कुनै कसैलै झुकायको कथा कसैलाई परेको बेथा सोची रहनु भाको छ भने बिल्कुल गलत सोची रहनु भयको छ / यदि तपाई ले आबिरल बग्दछ इन्द्रावती भन्ने सुन्नु भयको छ भने जिन्दगि लाई तेस्मा जोड्न सक्नु हुन्छ / लेख्न त मैले नितान्त बेक्तिगत अनुभव पोख्दै छु , आफु लाई त्यो पात्र राखेर हेर्नुस , तपाई मेरो ठाउँ मा भैदियेको भय पनि कतै तेस्तै त गर्नु हुन्न थियो ?
आज देखेको भोगेको तिता मिठा अनुभव पात्र कोर्दै छु , कति ठाउँ मा पात्र मन नपर्न सक्छ आफु पत्रको ठाउँ मा सहि निर्णय गर्न सक्थ्येअ जस्तो लग्न सक्छ , लागेमा पात्र पनि मानिस नै हो गल्ति गरेछ भनेर माफी दिदिनु , क्याबात को आपेक्छ्या राख्दैन पात्र मात्र आफ्नो लागि पदिदिनुस / लगभग आजै को दिन होला अप्रिल ले टेकीसकेको थिएन पात्र जोस जागर ले ऊन्मत्ता भयर साथी संगीको भ्रमण त्याग्दै यौटै सोर मा घर मा प्रस्न गरिरहन थियो , दाई को फोन आयन? यक दिन दाई नै आइपुगे , भोलि हामी हिड्छौ, खासै त केहि लानु पर्दैन ऊतै पाइन्छ त्यैपनि यक दुइ जोर कपडा राख्नु , हतार हतार किनमेल गरियो भाका सर्यो दुइ दिन को , लामो त थियन तर हतार सरईनै रहयो मनमा , किनमेल भैरयो मानौ बसाईनै सर्न लागे जत्तिकै , अन्त्यत त्यो दुइ रात लामै गरेर काटियो , बिहान देखिनै २-४ कल फोन र तयार भयपनि दाजु आइपुगे ११-१२ बजे तिर , लगियो घर बाट दहि आछ्यता नै लगाएर / आनामनगर आढ़ा मा यौटा ले टोकसो लगायो आज आती बेला भैहाल्यो भोलि जाउन तपाई र म हुदैन र ? साहित् गरेर निस्केको त्यो माथि आफ्नो जिद्दी छोड्ने सोवाव को कमि , त्येई दिन हिड्ने निर्क्योल निक्लियो यक्लाई , ग्रेडेर क दुइ पाता पनि संगै जाने भय कक्रेबिहर यातायात चढेर , ३ कि ५ बजे हिड़ो बस, सबैले ल राम्रो संग जानु हामी चाडै आउछौ भनि एक दुइ फोन नुम्बर भिद्धैदीय
बाकी मा र डोज़र को पुर्जा , आनाब्रत रुप मा चलेको बस रामनगर मा गयर रोकियो भात त के खाइयो रोटि बजैयो जिन्दगि को प्रथम लामो यात्रा झन्डै झन्डै १९ घण्टा को , कति आल्छि लाग्दो हो आज भोलि तेती बेला त मन फुरुङ्ग नै थियो कर्णाली पो जादै हो त ! त्यो पनि यक्लै यौटा फोन नुम्बर लिएर / बाटो मा ३-४ यात्रु फेरिय होलान बाटोमा कोइ बुटवल त कोइ कोहोलपुर कहाँ हो कहाँ !!!! १२- १ बजे तिर त सुर्खेत बजार , संगै बस्नेले जाऊ मेरै तिर लिन आउने को अत्यो पत्यो छैन , आखिर फोन पनि लाग्ये मान्छे पनि भेटियो , ठुलै गाडी लियर आयछन टिपर डोजर का दात हाली मेरा झिटी झाम्टा पनि हालियो , म बसे अगिल्तिर , कै मिनेट मै सुर्खेत आढ़ा पुरायो , टिपर ड्रीवर भन्दै थीयो " सर आज होस् भोलि जौला मास्तिर (तिर्थ मगर न पर्यो हाहाहा ) , डाडा मा जाडो हुन्छ भनेर लाएको जाकेट काम होला जस्तो देखाएँन सुर्खेत हो गर्मि ले , २ दिन त आन्योल मै काटियो अनि पुगियो सल्ले , तल बब्यचौर मा खाइएन भो सल्ले को नकुरागरम , एक त कर्णाली राजमार्ग नाममात्र को त्यो माथि खोइ क पल्टेको रे , बाटो कहाँ होस् , निकाल्ने कसले कसलाई के थाहा ? , भाग्य त बलिएइ रैछ जाम खुलो सल्ले को बाटोमा बास परेन तर टिप्पर खले भाई सगर ले मेरो बाग मा भयको चौचाऊ र बिस्कुट छाडेन / ढिलई पुगियो चैते दसैको दिन बिहान को खाने खान , मासु त पाकेकै रैछ , मैना खोला को तिर मा मासु भात खाइयो , झिंगा को पनि क कुरा गर्नुर है ! दुइ तिन गास त खयकै हो / काफल ठोकी , सानागौ मास्ला गाउ गर्दै पुरायो बास स्थान मा / धन्न बिदा कै दिन परेछ, बेलुका ओछान पौनुनै ठुलो कुरा रह्यो , दैलेख क डाडा सोचेजत्ति चिसा रैनाछं हाहा /
सबेरै आवाज आयो "विकाश जी साईट जाने होइन ? सिवानिका चिया सकी क्रिश्न्ने ले साईट लगेर छाडिदियो काम त धमाधम भैरहेकै थ्यो / चिनजान पो नभएको त धेरै समय लागेन फाटफुट गुफ गरियो कै प्रस्नहरु सोधियो कै को जवाफ पनि दियियो / साईट औ जौ मै बिते कै दिन हरु हाकिम संग राम्रै बोलचाल के हुन थालेको थ्यो २-४ सुर्भियोर भिडाएर तिम्म्रो जिम्मा मा कम गरेर देखाऊ भनिहाले , ताजा ताजै पढेका कितावी ज्ञान , कति त तिनी हरु सिकियो पछि ऊनीहरुलाई नै सिकाइयो , जे होस् डोज़ेर ले काट्ने माटो , टिप्पर र ट्रaयटर हिड्ने बाटो चै चिन्न र बनाउन गारो परेन तेती / बाटो पुग्नु छ जुम्ला को खलंगा सम्म त्यो पनि सल्लाल मोटर चल्ने / सडक क हाकिम त सारै चिल्ला गाली गर्दा पनि खाने ले भेउ नपाउने फुरुन्गे पर्थे , आज भोलि पनि तेतै होलान , आर्को सुर्वेछन गने हाकिम को त नकुरागरम नाम मात्र को भगवान हाहाहा ! नाम नालियेअकै बेस , म र मेरो हाकिम को त कुरा काट्नै पर्छ जस्तो थियो /
खान रासन आयेकई थियो , पोइसो पेट्टी क्याश चिया चुरोट पनि बेबस्था , मध्येपन सडक को बिसेसता मान्छे तामसी बन्न कति लग्दोरेछ र , हराय मा पनि, घर मा फोन गर्न सुर्खेत सम्म जाने कुरा भयन , जुम्ला बज्ज़र त कहाँ हो कहाँ , दैलेख बज्ज़ार त जम्मा जम्मी दुइ चार पटक पुगियो होला , हुन त जुम्ला जाने बाटो मा पनि फोन त छन् रे नदेखी कसरि मान्नु , ढुंन्गेशोर को आव खोइ कके हावा हो थाहा भयन हाहाहा ! आयको मैनौ बितेपछि नसरो पनि हराउदै गयको हो कि ? बा आमा प्यारा त अति मेरा , गम्भीर र निकल्सून सुर्खेत जाने थाहा पयेया पछि घर को नुम्बेर दिएर , सन्चो सुनैदेउ भनि पठाय आउदा त खुसीको खवर सुनियेओ जिन्दगीमा पैलो पटक दिस्टिंगसन् अयाछ , सयद ६६ वैशाक १ गते हुनु पर्ने हो टो दिन / शेर्पा हाकिम संग थापा र आरु सेना बेना लिएर ट्राक्टर आद्किने बाटो यामाहा र होन्डा को मोटर साइकल लिएर घोरल को माशु र नाम मात्र को शिल प्यक के कुरागर्नु होस् कहाँ कहाँ कति कति बेला कुन आवस्था मा पुगिए ke कुरा गर्नु यौता मात्र गल्ति भएको भए ऊ पनि थियो यो संसार मा भन्ने हुन्थो होला आज को दिन धन्न भगवान बचायौ /
मदेस को देव जसलाई कसैको घरमा कुखुरा देख्न हुदैन थ्यो , मधिरा र धारा मा फरक नहोस जस्तो गर्थे , मेरै टिम मा कम गर्न कसियो नत्र नगर्ने धम्कि को साथ , प्रोजेक्ट मनेजर बाहेक आरुलाई नगन्ने मान्छे कम लगाउन त गारो भएन पार्टी को त कुरैनगरम सधै कुनै न कुनै बहाना , थापा काजी रतियेका थिय मा संग , हुनत ऊनका छोरा को उमेर मा भन्दा टी ५-७ वर्ष कम थियो होला / यो प्रोजेक्ट मा सेकेन्ड म्यान तपैनै हो भनेर मक्ख पर्थे म पत्रलाई , आर्को शेर्पा कै मैनामै DPM को आस देखाऊ थ्यो , बजे शेर्पा को पनि कुरा नगरौ होस् आहा हाहाहा ! सयल डाडा को भट्टी , कफल्थोक को पसल , धुन्गेशोर को जुम्ली होटेल देर्बरे व्हीर, पादुका खोला को क्रसोर चुप्रा डाडा र कर्णाली राजमार्ग सुख क कुरा त पोखिय यो शिर्न्खला मा आथार्थ को आर्को पाटो लेख्न त लेखेको छ पन्ना मा , यन्त्र मा आर्को हप्ता , धन्न छौ कर्णाली !